विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारका संकेत

बाह्य क्षेत्रको दबाबले विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेका छन्। शनिबारको गोरखापत्रमा समाचार छ, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मुद्रास्फीति, विप्रेषण, चालु खाता तथा शोधनान्तर स्थितिमा सुधार आएको देखाएको हो। प्रतिवेदन अनुसार वैशाखमा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको … Continue reading विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारका संकेत